दफा ६
विदेशी मुद्रा ल्याउनमा बन्देज नलगाईने
(१) अनुमतिपत्र प्राप्त संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय कारोबारको लागि आवश्यक पर्ने विदेशी मुद्रा ल्याउनमा कुनै पनि किसिमको बन्देज लगाईने छैन ।
(२) अनुमतिपत्र प्राप्त संस्थाको हकमा विदेशी बिनिमय सम्वन्धी प्रचलित कानुनले लगाएको कुनै बन्देज लागू हुने छैन ।